इलामको हिमाली क्षेत्रमा पर्ने बिखेभञ्ज्याङ्गबाट पुगेका चौरीको बथान । हिमाली क्षेत्रबाट हिउँदमा बेसी झारेका चौरीगोठहरु गोठालाहरुले अहिले धमाधम हिमाली क्षेत्रमा सार्दै आएका छन् । तस्वीर : गंगा पराजुली, रासस, पशुपतिनगर