१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आकस्मिक रक्तदान कार्यक्रममा ७४ जनाले गरे रक्तदान

अ+ अ-

काठमाडौं । बारा र पर्सामा भएको हावाहुरीबाट घाईते भएकाहरुको उपचारको लागि रगतको कमी नहोस भन्ने हेतुले काठमाडौंको नयाँबानेश्वरमा आज सम्पन्न भएको रक्तदान कार्यक्रममा ७४ जनाले रक्तदान गरेका छन् ।

महानगरिय प्रहरी प्रभाग नयाँबानेश्वर र सुर्यखबर डट् कम् लगायतको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा आकाश्मिक रुपमा गरिएको भएपनि उल्लेख्य सहभागीता भएको रक्तदान कार्यक्रमका संयोजक बाबुराम आचार्यले बताए ।

आईतबार हावाहुरीका कारण ३ दर्जनभन्दा बढीको निधन भईसकेको छ भने सयौंको संख्यामा घाईते भएका थिए, घाईतेमध्ये ९ जनाभन्दा बढीलाई काठमाडौंका बिभिन्न अस्पतालमा उपचार भईरहेको छ भने अन्य घाईतेहरु तराईका विभिन्न अस्पतालमा उपचार भइरहेको समाचार छ ।

आपतकालीन अवस्थालाई मध्यनजर गर्दै मानवीय सहयोगको रुपमा रक्तदानमा सहभागी हुन संयोजक आचार्यले अपिल गरे अनुसार बानेश्वरका स्थानीय, नेपाल प्रहरी, होस्टल व्यवसायी संघका प्रतिनिधि, सामुदायिक प्रहरी सेवा, नयाँ बानेश्वर–१० लगायतले रक्तदान गरेको थिए । सामुदायिक प्रहरीका तर्पबाट राम दयालले समन्वय गरेका थिए ।

स्थानीय स्वास्थयकर्मीको टोली प्रदेश नम्बर २ को पींडास्थल पुगिसकेको छ भने रगतको अभाबलाई टार्न युवाहरु संस्थागत र व्यक्तिगततर्फबाट लागिपरिरहेका छन् । कार्यकमका आयोजक महानगरीय प्रहरी नयााबानेश्वर प्रमुख डीएसपी गोबिन्दराज काफ्लेले मानवीय कार्यमा सहयोग गर्न आग्रह गर्दै राजनीतिक नभई जिल्ला प्रशासन कार्यालयबाट समेत स्वीकृत भएको आधिकारिक कार्यक्रम भएको बताए ।

संयोजक आचार्यले रक्रदान कार्यक्रमको समन्वयकर्ता रक्तदान कार्यक्रमको आयोजना गरेकोमा प्रशंसापत्र रेडक्रसबाट प्रमाणपत्र बुझ्दै रक्तदान जस्तो समाजसेवामा लाग्न यसबाट अझ हौसला मिलेको दावी गरेका थिए ।

कार्यक्रममा निर्माण ब्यावशायी महासंघका पुर्ब महासचिव रामेश्वर देउजा, सुर्यखबरका सम्पादक तथा क्रदान कार्यक्रमका संयोजक आचार्य लगायत बिशिष्ट ब्यक्तीहरुले रक्तदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस