२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय महिला फुटबल टोली म्यान्मातर्फ

अ+ अ-

काठमाडौं । म्यान्मामा हुने ओलम्पिक छनोटको दोस्रो चरण खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । अखिल नेपाल फुटबल संघद्वारा आज यहाँ आयोजित कार्यक्रममा महिला फुटबल टोलीलाई सफलताको शुभकामना दिँदै एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतले बिदाइ गरे ।

एन्फा अध्यक्ष शेर्पाले छनोट प्रतियोगितामा महिला टोलीले नयाँ इतिहास रच्नेमा आफू आशावादी रहेको बताए । दोस्रो चरणको उक्त छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ । नेपालको समूहमा आयोजक म्यान्मासहित भारत र इण्डोनेशिया छन् ।

नेपालले आफ्नो पहिलो खेलमा यही चैत २० गते म्यान्मारसँग खेल्नेछ भने २३ गते दोस्रो खेलमा भारत तथा समूहको अन्तिम खेल चैत २६ गते इण्डोनेशियासँग खेल्नेछ । ओलम्पिकको पहिलो चरणको खेलमा नेपालले भारत र आयोजक म्यान्मासँग समान १–१ गोलको बराबरी खेल्दै दोस्रो चरणमा प्रवेश गरेको थियो । समूहको शीर्षस्थानमा रहने टोली अघिल्लो चरण प्रवेश गर्नेछ । नेपाली टोलीको गोलकिपरमा एन्जिला तेम्वाप्पो सुब्बा, अञ्जना राना मगर र उषा नाथ छन् ।

त्यस्तै डिफेण्डरमा हीराकुमारी भुजेल, गीता राना, पुनम जर्गा मगर, अमृता जैशी, कविता धिमाल, पूजा राना र मनमाया लिम्बू छन् भने मिडफिल्डरमा अनिता बस्नेत, दीपा राई, मञ्जली योञ्जन, शर्मिला थापा, सुरु लिम्बू, रेनुका नगरकोटी र अनिता केसी छन् । त्यसैगरी स्ट्राइकरमा रेखा पौडेल, निरु थापा र सावित्रा भण्डारी छन् ।

प्रतिक्रिया दिनुहोस