१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नदी उत्खननमा प्रयोग गरिएका २४ यान्त्रिक साधन नियन्त्रणमा

अ+ अ-

बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका–६ किसाननगरका बासिन्दाले रातु नदीमा बालुवा र ढुङ्गा उत्खननमा प्रयोग गरिएका २४ यान्त्रिक साधन आज नियन्त्रणमा लिएका छन् ।

बस्ती नजिक रहेको रातु नदी बहाव क्षेत्रमा ठूल्ठूला खाल्डा खनेर बालुवा र ढुङ्गा निकाल्न तथा ओसार्न प्रयोग गरिएका १३ टिपर र ११ डोजर स्थानीयवासीले नियन्त्रणमा लिएका हुन् ।

क्रसर उद्योग सञ्चालकले नदी दोहन गर्न प्रयोग गरिएका साधन नियन्त्रणमा लिइएको हो ।’बर्खामा बस्तीमा बाढी पस्ने स्थिति छ’, कृष्णपुर बस्तीका रामविलास महतोले भने । बर्दिवास–६ मा १० भन्दा बढी क्रसर उद्योग सञ्चालनमा छन् ।

जिल्ला समन्वय समितिका संयोजक सुरेशप्रसाद सिंहले प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका जनप्रतिनिधि र भूगर्भ विज्ञसहितको टोलीले उत्खननको अवस्था अनुगमन गर्ने जानकारी दिए ।

बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले ठेकदारले मापदण्डविपरीत उत्खनन गरे कानूनी कारवाही गरिने बताए ।

प्रतिक्रिया दिनुहोस