३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षा र स्वास्थ्यमा व्यापारीकरण अन्त्य गरिने : प्रवक्ता श्रेष्ठ

अ+ अ-

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्रमा निजी विद्यालयको व्यापारिकण अन्त्यसहित सामुदायिक विद्यालयको स्तर माथि उकासेर समृद्धिको लक्ष्य हासिल गरिने बताएका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन (प्याब्सन) को १४औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई आज शिक्षालय मासिकद्वारा बधाइ दिन आयोजित कार्यक्रममा उनले यथास्थितिको निरन्तरताका लागि आफूहरुले संघर्ष नगरेको र कम्युनिष्ट सरकार बन्नुको अर्थमा शिक्षामा समाजवादोन्मुख दिशा कोर्न सक्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘शिक्षामा सकारात्मक र गुणात्मक परिवर्तन नगरी समृद्धिको लक्ष्य हासिल हुन सक्दैन, यसका लागि पार्टी र सरकार दृढतापूर्वक न्यायिकरुपमा अघि बढ्न चाहान्छ, निजी विद्यालयलाई बन्दै गराउनुपर्छ भन्ने हामी ठान्दैनौँ तर सार्वजनिक शिक्षा सुधारको कार्यदिशालाई मुख्य प्राथमिकता दिन चाहान्छौँ ।’

प्याब्सनका अध्यक्ष टिकाराम पुरीले सरकारले निजी विद्यालयको योगदान र सम्पतिको अधिकारलाई ख्याल गरेर शिक्षामाा नयाँ नीति र कानून ल्याउन सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस