२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५२ लाख हिनामिना गरेको आरोपमा विद्युत प्राधिकरणका लेखापाल महतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अ+ अ-

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको बाउन्न लाख तेर्‍ह हजार रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उमेशकुमार महतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नेपाल विद्युत प्राधिकरणका रत्नपार्क वितरण केन्द्रमा कार्यरत तत्कालिन लेखापाल उमेशकुमार महतले विभिन्न माध्यमबाट बैंकमा भएको रकम झिकी ५२ लाख १३ हजार ५ सय ९० रुपैयाँ ४३ पैसा हिनामिना गरेको पुष्टि भएको भन्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

महतले रत्नपार्क वितरण केन्द्रमा कार्यरत हुँदा बैंक रिकन्सिलियसन स्टेटमेन्ट तयार गर्दा वास्तविक भौचरलाई आफैले परिवर्तन गरी लेखा प्रमुख र कार्यालय प्रमुखलाई जानकारी नगराई क्यास बुकमा पोस्टिङ गरी क्यासबुकमा भन्दा बढी रकम बैंकबाट भुक्तानी लिएको देखिएको अख्तियारले जनाएको छ ।

कर्मचारीहरुको रकम भुक्तानी गर्न भौचर तयार गरी लेखाप्रमुख र कार्यालय प्रमुखबाट हस्ताक्षर गराई आफ्नै नाममा भुक्तानी लिएपछि यथार्थ भौचरलाई डिलिट गरी पूर्व भौचरबाट बिलहरु झिकी सोही नम्बरमा अर्को घटी रकमको भौचर बनाई सीएआईएसमा पोस्टिङ गर्ने गरेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस