११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रज्ञाले ‘पियर रिभ्यु जर्नल’ प्रकाशन गर्ने

अ+ अ-

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानको शोधमूलक अर्धवार्षिक पत्रिका ‘प्रज्ञा’ लाई ‘पियर रिभ्यु जर्नल’ रूपमा प्रकाशित गरिने भएको छ ।

बौद्धिक तथा प्राज्ञिक जगत्को मागलाई ध्यान दिएर शोधमूलक अर्धवार्षिक सो पत्रिकालाई अब उप्रान्त जर्नलका रूपमा निकाल्ने निर्णय भएको समालोचना तथा निबन्ध विभागका प्रमुख प्रा डा .गोपिन्द्र पौडेलले बताए । पौडेल पत्रिकाको प्रधान सम्पादक छन् ।

पत्रिकामा भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र, सामाजिकशास्त्रलगायत विविध ज्ञान विज्ञानसम्बन्धी अनुसन्धानमूलक सामग्री प्रकाशित हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस