११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री ओलीद्वारा भिक्षु अश्वघोषको स्वास्थ्य लाभको कामना

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मका ज्येष्ठ संघ नायक भिक्षु अश्वघोषको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।

आज अपरान्ह ग्राण्डी अस्पतालमा पुगेर प्रधानमन्त्री ओलीले वहाँको स्वास्थ्य लाभको कामना पनि गरेका छन् । अस्पतालको व्यवस्थापन र चिकित्सकहरुलाई वहाँको स्वास्थ्य उपचारमा कुनै कसर बाँकी नराख्न प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीको साथमा पत्नी राधिका शाक्य पनि स्वास्थ्य लाभको कामना गर्न अस्पताल पुगेका थिए । प्रधानमन्त्री ओलीले भिक्षु अश्वघोषको उपचारको सम्पूर्ण खर्च सरकारले व्होर्‍र्ने बताएका छन् ।

९३ बर्षीय भिक्षु अश्वघोष ध्यानकुटी बिहार बनेपाको प्रमुख र क्षेत्रपाटी संघाराम बिहारका संस्थापक छन् । वहाँ राष्ट्रिय सभाका पूर्व सदस्य पनि छन् । झाडापखाला,वान्ता आउने र रक्तचाप सम्बन्धी समस्या भएर वहाँ २ साता देखि अस्पतालमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस