१२ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना, २ जनाको मृत्यु

अ+ अ-

हेटौंडा । मकवानपुरमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ। दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन्।

भक्तपुरबाट जन्ती लिएर हेटौंडा आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ। बस कान्ति लोकमार्ग अन्तर्गत गढी गाउँपालिका २ चैनपुर डाँडामा दुर्घटना भएको हो। घटनास्थलमै २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी १७ जना घाइते भएका छन् भने ५ जनाको अवस्था गम्भीर रहेको छ। बसमा २८ जना सवार थिए।

मृतकको पहिचान खुलिनसकेको बताइएको छ।

दुर्घटनाको सूचना पाए लगत्तै मकवानपुर प्रहरीका डीएसपी यज्ञप्रसाद भट्टराईसहितको टोली घटनास्थल पुगेको छ।

प्रतिक्रिया दिनुहोस