१३ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार र राउतबीचको सहमति स्वागतयोग्य : अध्यक्ष थापा

अ+ अ-

नेपालगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सैद्धान्तिक रुपमै मुलुकको राष्ट्रिय अखण्डता स्वीकार गरेर आउने जो कोहीलाई पनि स्वागत गर्नुपर्ने बताएका छन् । राप्रपाको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राका क्रममा आज यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले भने, ‘सरकार र सिके राउतबीच भएको सहमति स्वागतयोग्य छ । सहमतिमा भएका कतिपय अस्पष्टतालाई सरकारले प्रष्ट पार्नुपर्छ ।’

नेत्र विक्रम चन्दले नेतृत्व गरेको माओवादीको हिंसात्मक गतिविधिततर्फ इङ्गित गर्दै अध्यक्ष थापाले भने, ‘दमनको नीतिले समाधानमा पुग्न सकिदैन् । सरकार यस विषयमा गम्भीर हुनैपर्छ ।’एक प्रश्नको जवाफमा उनले प्रधानमन्त्री केपी शर्मा ओली सबल र सक्षम नेतृत्वकर्ता भए पनि सरकारको मार्गचित्र स्पष्ट नभएकाले जनतामा अन्योलताको अवस्था देखिएको बताए ।

उनले आफ्नो दलको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा कुनै दल विशेषको विरोधमा नभई राष्ट्रिय अखण्डता, स्वतन्त्रता, हिन्दूत्वको रक्षाका लागि भएको बताए। आइतबार नेपालगञ्ज पुगेको स्वाभिमान यात्रा आज दाङका लागि प्रस्थान गरेको छ । चैत १ गते काठमाडौँको भृकुटीमण्डपमा आमसभाको आयोजना गरी यात्राको समापन गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस