३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अपहरणमा परेकी सुदूरपश्चिम प्रदेश सांसद मल्ल सम्पर्कमा

अ+ अ-

काठमाडौँ । अपहरणमा परेको भनिएकी सुदूरपश्चिम प्रदेशसभा सदस्य देवकी मल्ल सम्पर्कमा आएकी छिन् ।

शुक्रवार बिहान ११ बजे बझाङको केदारसिउ गाउँपालिका सन्स्युबाट सम्पर्कविहिन भएकी सांसद मल्ल प्रहरीको सम्पर्कमा आएको सुदूरपश्चिम डिआइजी सुरज के.सी ले जानकारी दिएका छन् ।

अपहरणमा परेको खबरसँगै व्यापक खोजीपछि संसद् मल्ल सम्पर्कमा आएको भन्ने प्रहरीबाट बुझिएको बझाङका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए ।

विभिन्न ठाउँबाट अपहरणमा परेको भन्ने खबर आयो, जोशीले प्रशासनलाई भने, उहाँसँग फोन गरेर बुझ्न खोज्दा मोबाइल अफ भनेपछि प्रहरी टोली परिचालन गरी खोजी कार्य तीव्र बनाइयो र हाल सम्पर्कमा आइसक्नु भएको खबर हामीलाई प्राप्त भएको छ ।

दुर्गम ठाउँ भएको र प्रहरीको सेटले पनि राम्ररी काम नगरेका कारण घटनाको यथार्थ विवरण भने अझै आउन बाँकी नै रहेको पनि सप्रजिअ जोशीले बताए ।

उनी नारी दिवसको अवसरमा बुंगल नगरपालिकामा कार्यक्रम सम्बोधनका लागि त्यसतर्फ जाँदै गर्दा अपहरणमा परेको र अपहरण विप्लव समूहले गरेको हुन सक्ने आशङ्का गरिएको छ ।

प्रतिक्रिया दिनुहोस