१४ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिकमाथि हुने अपराध सह्य हुदैन : मन्त्री ज्ञवाली

अ+ अ-

तम्घास । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कुनै पनि राजनीतिको आवरणमा निर्दोश नागरिकमाथि हुने अपराध सरकारको लागि सह्य नहुने बताएका छन् ।

विप्लव समूहले अवैध ढङ्गबाट हातहतियार जम्मा गरेर त्यसमार्फत निर्दोष जनतामाथि खेलवाड गरिरहेको भन्दै यसरी अवैध ढङ्गले हतियार सङ्कलन गर्नु कानून विपरीत रहेको बताए ।

कुनै पनि समूहको नाममा देश र जनतामाथि गरिने हिंसालाई रोक्नु र देशमा शान्ति सुरक्षा कायम गर्नु सरकारको प्रमुख दायित्व भएको मन्त्री ज्ञवालीले बताए ।

नेपाल पत्रकार महासंघ गुल्मीद्वारा आज गुल्मीको सदरमुकाम तम्घासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले चन्दा नदिएको आधारमा हिंसालाई चन्दा असुलीको माध्यम बनाउने कुरा कदापि उचित नभएको र उक्त बाटो गलत भएको भन्दै त्यसलाई समयमै पुर्नविचार गर्न विपल्व समूहलाई आग्रह गरे ।

‘आपाराधिक कुरा आपराधिक हिसाबले गरिन्छ, राजनीतिक कुरा राजनीतिक हिसाबले गरिन्छ’ उनले भने । पत्रकारद्वारा रेशम चौधरीको विषयमा अदालतले गरेको फैसला सम्बन्धी एक प्रसङ्गमा बोल्दै मन्त्री ज्ञवालीले अदालतले गरेको फैसला परिपालन गर्नु सबैको कर्तव्य हो भने ।

वर्तमान सरकार देशको समस्या समाधानका लागि सबैलाई मिलाएर लैजाने पक्षमा रहेको उनको ।भनाइ थियो । मन्त्री ज्ञवालीले सरकारको रचनात्मक आलोचना गर्न र जनतामा निराशा फैलिने काम नगर्न सञ्चारकर्मीलाई समेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस