काठमाडौँ । प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवा भएका ६४ जना प्रहरी अधिकारीलाई पदस्थापन गरेको छ।
प्रहरी प्रधान कार्यालयले सोमबार एक सूचना प्रकाशित गर्दै उनीहरुलाई पदस्थापन गरेको हो।