१९ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छाडा छोडिएका गाईगोरुको संरक्षण गर्न माग गर्दै सर्वोच्चमा रिट

अ+ अ-

काठमाडौं । छाडा छोडिएका गाईगोरुको प्रभावकारी संरक्षण र व्यवस्थापन तत्काल गर्नुपर्ने आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभाग लगायतलाई विपक्षी बनाई अधिवक्ता पदमबहादुर श्रेष्ठले आइतबार दायर गरेको रिट निवदेनमा गाईगोरुप्रति गरिँदै आएको व्यवहार अन्त्य गरी तत्काल रोग, भोक, ओतको समस्या अन्त्य गर्न माग गरिएको छ ।

नेपालको संविधानको धारा ९ (३) अनुसार गाईलाई राष्ट्रिय जनावर भन्ने स्पष्ट उल्लेख गरी समग्र जनताले राष्ट्रिय जनावर र हिन्दू धर्मको धरोहर मान्दै तिहारमा धर्म संस्कृतिअनुसार लक्ष्मी पूजामा गाई र गोवर्द्धन पूजामा गोरुलाई पुज्ने धार्मिक आस्थालाई विचलित पार्न नहुने निवेदनमा उल्लेख छ ।

राष्ट्रिय जनावर तथा धार्मिक पहिचान बोकेको गाईगोरु साथै अन्य बाच्छाबाच्छीहरुसमेत उपयोग समाप्त भई सकेपछि जिम्मेवारीबाट मुक्त हुनका लागि आफ्नो घर कम्पाउण्डबाट बाहिर छाडिदिने त्यसपश्चात संरक्षण नगर्ने कार्य रोक्न निवेदनमा परमादेशको माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस