काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विविध सेवाका उप सचिवको समायोजन सूची सार्वजनिक गरेको छ ।
मन्त्रालयले राजपत्रांकित द्वितीय श्रेणीका १९ जना उप उपसचिवहरूको सूची सार्वजनिक गरेको हो ।