२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माउन्टेन आइस प्रिमियम स्ट्रङ्ग बियर बजारमा

अ+ अ-

काठमाडौँ । जावलाखेल ग्रुप अफ ईन्डष्ट्रिज अन्तर्गतको राज ब्रुअरिले माउन्टेन आइस बजारमा ल्याएको छ ।

बियर पारखीहरूको स्वादको प्राथमिकताको आधारमा माउन्टेन आइसले विशिष्ट प्रिमियम स्वादको प्रिमियम स्ट्रोङ्ग बियर, बजारमा ल्याएको हो ।

अन्तर्राष्ट्रिय स्तरको आयातित मल्ट र छानिएको हप्सको समायोजनबाट उत्पादन गरिएको कम्पनीले जनाएको छ ।

‘अन्तर्राष्ट्रिय स्तरको स्ट्रङ्ग बियर अनुभवको माग बियर पारखीहरूमा बढेकाले, त्यो मागको पूर्ति गर्न माउन्टेन आइस प्रिमियम ब्रान्ड र प्याकेजिङ्ग सहित ल्याइएको हो’, जावलाखेल ग्रुप अफ ईन्डष्ट्रिजका प्रबन्ध निर्देशक राज बहादुर शाहले भने ।

स्ट्रङ्ग बियरको माग दिन प्रतिदिन बढ्दै गएको र यो लामो समयसम्म नै रहने भएकाले यो बियर पारखीहरूको पहिलो रोजाईकन लागि नै ल्याएको जावलाखेल ग्रुप अफ ईन्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक शसिन जोशीले बताए ।

राजधानी र नेपालका प्रमुख सहरहरूमा यसै महिना देखि बिक्री वितरण सुरु हुने भए पनि नेपाल भरी भने केही समयमै सुरु हुने छ ।

माउन्टेन आइस ६.५% अल्कोहल भोलुम र ६५० एम. एल. को बोतलको रु.२३० मूल्य रहेको छ ।

जावलाखेल ग्रुप अफ इण्डष्ट्रिज (जेजीआई) विभिन्न मदिराजन्य पेय पद्धार्थको उत्पादन तथा विक्री वितरणको व्यवस्थापन गर्ने एक व्यापारिक समूह हो ।

डिस्टिलरी, बु्रअरी उत्पादन कक्ष, अनुसन्धान र वितरण युनिटको मदिराजन्य संयुक्त प्रयासबाट पेय पदार्थका विभिन्न श्रेणीका ब्रान्डहरू नेपाली बजार र अन्तर्राष्ट्रिय बजारका लागि उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस