२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समायोजन अगाडि बढाउन निर्देशन

अ+ अ-

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिअन्तर्गत सार्वजनिक संस्थान उपसमितिले नेशनल ट्रेडिङ कम्पनीलाई नेपाल खाद्य संस्थानमा समायोजन गर्ने प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।

उपसमितिका सभापति प्रकाश रसायलीको सभापतित्वमा आज बसेको बैठकले कम्पनीको चल/अचल सम्पत्तिको अभिलेख सङ्कलन गरी संस्थानमा समायोजन गर्न सरकारलाई निर्देशन दिएको हो । संस्थानले ३३ हजार खाद्य सामग्री मौज्दात गर्नुपर्नेमा हाल सो मौज्दात नरहेकामा उपसमितिले सातै प्रदेशमा आवश्यकताअनुसार खाद्य वस्तुको मौज्दात गर्न सुझाएको छ ।

संस्थानले विभिन्न समयमा सरकारसँग रु १० करोड ८० लाख बराबरको मुआब्जा लिन बाँकी रहेकाले सो रकम प्राप्त गर्नका लागि अर्थ मन्त्रालयसँग समन्वय गर्न उपसमितिले आग्रह गरेको सदस्य सरिताकुमारी गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस