२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपसचिवलाई सरकारको सुविधा : आफ्नो समायोजन पत्र आफैले प्रिन्ट गर्ने !

अ+ अ-

काठमाडौँ । सरकारले समायोजनमा जाने उपसचिवहरूलाई आफ्नो समायोजन पत्र आफैले प्रिन्ट गर्न सक्ने व्यवस्था मिलाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार आइतबारदेखि सबै सेवा/समूहका उपसचिवहरूले अनलाइनबाट आफ्नो समायोजन पत्र आफै प्रिन्ट गर्न सक्नेछन् ।

‘सबै तहका उपसचिवहरूले आफ्नो समायोजन पत्र आफै प्रिन्ट गर्न सक्नेछन्,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव तथा प्रवक्त्ता सुरेश अधिकारीले भने, ‘यसअघि अनलाइन रजिष्टेसन फारम भर्दा प्रयोग गरेको पासवर्ड प्रयोग गरेर अनलाइनबाटै आफ्नो पत्र निकाल्न सक्नेछन्’

उनले मन्त्रालयबाट समायोजन पत्र दिई रहन नपर्ने गरी अनलाइन सिस्टमबाटै पत्र निकाल्न सक्ने व्यवस्था गरेर सहज बनाएको बताए ।

‘आफ्नो पत्र आफैले प्रिन्ट गर्ने र जहाँ समायोजन हुन्छ त्यहाँ हाजिर हुन जाने’ प्रवक्त्ता अधिकारीले भने ।

उपसचिवदेखि कार्यालय सहयोगीसम्म गरी ७० हजार बढी कर्मचारी रहेकोमा उपसचिवको सङ्ख्या दुई हजार बढी रहेको छ ।

संघीयतामा कर्मचारी व्यवस्थापनका क्रममा सचिवलाई समायोजनको पत्र दिई सकिएको छ भने सहसचिवको छलफलका क्रममा छ ।

प्रतिक्रिया दिनुहोस