१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीमा ११५ नयाँ कुष्ठरोगीको पहिचान

अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशमा ११५ नयाँ कुष्ठरोगी फेला परेका छन् ।

कर्णाली प्रदेशका १० जिल्लामा गत आर्थिक वर्ष २०७४र०७५ ११५ नयाँ कुष्ठरोगी फेला परेको ६६ औँ कुष्ठरोग दिवसका अवसरमा वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश स्वास्थ्य निर्देशनालयले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

स्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ अधिकृत पदम केसीका अनुसार कर्णालीका तीन जिल्लामा नयाँ कुष्ठरोगी भेटिएका छैनन् । जुम्ला, हुम्ला र डोल्पामा कुष्ठरोगी फेला परेनन् भने सबैभन्दा बढी सल्यानमा फेला परे । सल्यानमा ३२, रुकुम (पश्चिम) मा २१, जाजरकोटमा २४, सुर्खेतमा २०, दैलेखमा सात, कालिकोटमा १० र मुगुमा तीन नयाँ कुष्ठरोगी फेला परेका छन् । कर्णालीमा आर्थिक वर्ष २०७२र७३ मा ११९ फेला परेका थिए ।

“नेपालमा हाल १० हजारमा एक जनालाई कुष्ठरोग संक्रमण भएको पाइएको छ’, क्षयकुष्ठ रोग अधिकृत केसीले भने, ‘सरकारले २०२० सम्म उक्त सङ्ख्यालाई शून्यमा झार्ने लक्ष्य लिएको छ, त्यसैअनुसार हामी कुष्ठरोगी पहिचान गर्न गाउँगाउँमा पुगेका छौँ ।’

प्रतिक्रिया दिनुहोस