३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केसीका माग नेपालीको भावनासँग जोडिएको छ : प्रवक्ता शर्मा

अ+ अ-

धनगढी । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अनशनरत् प्राध्यापक डा.गोविन्द केसीले राखेका माग आम नेपाली जनताको भावनासँग जोडिएको बताएका छन् ।

नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले आज चिकित्सा शिक्षाको सुधारका विषयमा डा.केसीले राखेका माग सम्बोधन गर्न नै विगतमा काङ्ग्रेस नेतृत्वको सरकारले माथेमा कार्यदल गठन गरी काम अघि बढाएको बताए ।

सरकारसँग भएको सहमतिबमोजिम केसीका माग सम्बोधन गर्नुपर्ने उनले बताए । पत्रकारको प्रश्नमा उनले कांग्रेस महासमिति बैठकपछि पार्टीभित्रको गुट–उपगुट अन्त्य भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस