२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चार गृह शिलान्यास

अ+ अ-

गलेश्वर । म्याग्दीको बेनीमा सञ्चालित म्याग्दीकाली सञ्चार सहकारी संस्था लिमिटेडको भवन निर्माणका लागि आज बेनीको मङ्गलाघाटमा शिलान्यास गरिएको छ ।

विसं २०६६ देखि भाडाको घरबाट सञ्चालन हुँदै आएको सञ्चार सहकारी संस्थाले रु ५० लाखमा घडेरी किनेर ५०० वर्गफिटको चारतले पक्की भवन निर्माण गर्न लागेको हो ।

आगामी पुस मसान्तसम्म निर्माण कार्य सम्पन्न हुने सो भवनको म्याग्दीकाली सञ्चार सहकारी संस्थाका उपाध्यक्ष विजयकुमार श्रेष्ठ र संस्थापक सदस्य माधवप्रसाद रेग्मीले आज बिहान संयुक्तरुपमा शिलान्यास गरेका हुन् ।

म्याग्दीकाली सञ्चार सहकारी संस्थाबाट म्याग्दीकाली एफएम, म्याग्दीकाली केवुल र म्याग्दीकाली इन्टरनेट सञ्चालन हुँदै आएका छन् । रु १ करोडको लागतमा निर्माण हुन लागेको भवन बनेपछि नयाँ प्रविधिका साथ सञ्चारको सवलीकरणमा जोड दिइने संस्थापक सदस्य रेग्मीले बताए । संस्थामा ५४९ जना शेयर सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस