२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिके राउत समुहका तीन पक्राउ

अ+ अ-

सप्तरी । राजविराजमा प्रदर्शनको तयारी गरिरहेका सिके राउतसँग सम्बन्धित तीन स्थानीय व्यक्ति आज अपराह्न पक्राउ परेका छन् ।

पूर्वसांसद महेशप्रसाद यादवसहित तीन जना पक्राउ परेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए । रिमालका अनुसार यादवसँगै राजविराज –७ का नारायण यादव र विष्णुपुर गाउँपालिका –१ का महेश यादव पनि पक्राउ परेका छन् ।

उनीहरुलाई स्थानीय शिव मन्दिरको प्राङ्गणमा प्रदर्शनको तयारी गरिरहेका बेला नियन्त्रणमा लिइएको प्रनाउ रिमालले बताए । राउतको संस्थाका प्रचारप्रसार विभाग प्रमुख किसनले शान्तिपूर्ण प्रदर्शनको तयारी गरिरहेका बेला प्रहरीले हस्तक्षेप गरी तीन जनालाई पक्राउ गरेको आरोप लगाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस