३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डडेलधुरा बस दुर्घटनामा १६ को मृत्यु, २६ घाइते

अ+ अ-

डडेलधुरा । डडेल्धुराबाट डोटीतर्फ जाँदै गरेको बस रडुवा खोलामा दुर्घटना हुँदा १६ जनाको मृत्य भएको भने २६ भन्दा बढी घाइते भएका छन् । ६ को अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । डोटीको पिसजोन विद्या निकेतन स्कूलको बस दुर्घटनामा परेको हो।

डा. केआइ सिंह राजमार्गको रडुवा खोलामा बिहीबार साँझ बस खोलाको खोंचमा खस्दा ज्यान गुमाउनेको संख्या अझ बढी हुनसक्ने जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार उग्रतारा जात्राबट फर्कंदै गरेको बस सडक देखि ३ सय मिटर तल खसेको हो।

घटना स्थलमा प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उद्धार गरिरहेको छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस