कास्की । फ्लोरिकल्चर एशोसिएशन नेपाल कास्कीले शुक्रबारदेखि पोखरामा आयोजना गरेको चौथो गोदावरी प्रदर्शनी तथा प्रथम गण्डकी प्रदेशस्तरीय पुष्प व्यापार मेलामा फूल छनोट गर्दै सर्वसाधारण । प्रदर्शनी कार्तिक १९ गतेसम्म चल्नेछ ।