२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यवसायिक तथा सिप विकास तालिम केन्द्रका कर्मचारी अनिश्चितकालीन आन्दोलनमा

अ+ अ-

काठमाडौं । व्यवसायीक तथा सिप विकास तालिम केन्द्रका करीब ४ सय कर्मचारीहरु अनिश्चितकालिन आन्दोलनमा उत्रिएका छन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत ३४ बर्षदेखि संचालनमा आएको सिप विकास परियोजनाका देशभरका १६ शाखाहरुमा करारमा कार्यरत ३ सय ९६ कर्मचारी जागिरबाट निकालिएपछि आन्दोलनमा उत्रिएका हुन् ।

कर्मचारीलाई कार्तिक १ गतेबाटै मौखिक रुपमा काममा नआउन निर्देशन दिएपछि कर्मचारीहरु भैसेपाटीस्थित केन्द्रको कार्यलयमा धर्ना दिँदै आएका छन् ।

आफ्नो सम्पूर्ण उर्जावान जीवन सीप र समृद्धिका लागि समर्पित गर्दै आएका कर्मचारीलाई वेवास्ता गरी एकाएक सेवाबाट वञ्चित गरिएको केन्द्रका कर्मचारीको भनाई छ । ३४÷३५ वर्षदेखि खाइपाइ आएको जागिर मौखिक जानकारीका आधारमा खोस्ने कार्यले दुःख लागेको केन्द्रकी सरस्वति घिमिरे बताउँछिन् ।

कर्मचारीहरुले सेवा, सुविधाको सुरक्षा र प्रत्याभूतिको लागि विशेष निर्देशन गर्न सरकार समक्ष माग गरेका छन् ।

३२ हजार कर्मचारी प्रभावित

सरकारले नयाँ आर्थिक वर्षदेखि करार र ज्यालादारी कर्मचारीको म्याद थप गर्न नसक्ने जनाएपछि देशभरका झन्डै ३२ हजार कर्मचारी प्रभावित हुने भएका छन् । विभिन्न मन्त्रालय र विभाग तथा आयोग अन्तर्गतका निकायहरुमा करारमा कार्यरत कार्यालय सहयोगी, सवारी चालक, माली, हुलाकी र अधिकृतसम्मकालाई बिदा गरिएको हो ।

निजामती ऐन अनुसार ०५५ सालयता श्रेणीविहीन तहमा स्थायी पदपूर्ति गरिँदै आएकोमा २०६२ /०६३ साल यता स्थायी पदपूर्ति गर्नुको साटो करारमा भर्ना लिन थालिएको थियो । सरकारले प्रशासनिक पुनर्संरचना अन्तर्गत विभिन्न मन्त्रालय, विभाग, आयोग कुनै समायोजन र कतिपय खारेजमा परेपछि करार दरवन्दीमा कार्यरत कर्मचारीहरु मारमा परेका हुन् ।

स्थायी दरवन्दीबाट पूर्ति हुन नसकेका पदहरु करारबाट पूर्ति गर्ने व्यवस्था अहिले पनि कायमै रहेपनि हिजो करारका कर्मचारी धेरै भएकाले अहिले व्यवस्थापनमा समस्या परेको हो । सरकारले सचिवस्तरीय बैठक गरी करारका कर्मचारीको तीन महिना अर्थात असोज मसान्तसम्मका लागि अवधि थपेको थियो ।

प्रतिक्रिया दिनुहोस