काठमाडौं । बीमा समितिले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । समितिले प्रशासन अधिकृत प्रथमदेखि प्रशासन सहायक प्रथमसम्म गरी १६ पदमा आवेदन माग गरेको हो ।