काठमाडौं । नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) सरुवा तथा पदस्थापन भएको छ ।
गृह मन्त्रालयले ६ जनाको सरुवा सहित हालै बढुवा भएका ११ जना डीआईजीको पदस्थापन गरेको हो ।