२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिम्स्टेकको चौथो शिखर सम्मेलन

अ+ अ-

बिम्स्टेकको चौथो शिखर सम्मेलन 

  • सम्मेलन सन् २०१८ अगस्ट ३०–३१ सम्म भएको ।
  • काठमाडौंमा भएको सो सम्मेलनले १८ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको ।
  • सम्मेलनमा बिम्स्टेक ग्रिड इन्टरकनेक्सनमा हस्ताक्षर भएको जसले बिम्स्टेकका सदस्यबीच ऊर्जा आदानप्रदानको बाटो खुलाएको छ ।
  • सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलकांका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई अध्यक्षता हस्तान्तरण गरेका थिए ।
  • सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङ्चुक, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति यु विन मिन्ट, श्रीलकांका राष्ट्रपति मैत्रीपाला सिरीसेना र थाइल्याण्डकी राष्ट्रपति जनरल प्रयुत चान ओचा सहभागी भएका थिए ।
  • बिम्स्टेकको पाँचौ शिखर सम्मेलन श्रीलकांमा हुँदैछ ।

बिम्स्टेक सम्बन्धी केही थप जानकारी

  • बिम्स्टेकका हालका महासचिव एम साहिदुल इस्लाम हुन् ।
  • उनले सन् २०१७ को सेप्टेम्बरदेखि कार्यभार सम्हालेका छन् ।
  • महासचिवको कार्यकाल तीन वर्षको हुन्छ ।
  • प्रथम महासचिव : सुमथ नाकनदाला (श्रीलंका)
  • प्रथम शिखर सम्मेलन : सन् २००४ जुलाई ३१, थाइल्याण्ड
  • दोस्रो शिखर सम्मेलन : सन् २००८ नोभेम्बर १३, भारत
  • तेस्रो शिखर सम्मेलन : सन् २०१४ मार्च १–४, म्यानमार
  • तेस्रो शिखर सम्मेलनले श्रीलंकाका नाकनदालालाई यसको प्रथम महासचिवको रूपमा अनुमोदन गरेको थियो ।
  • बिम्स्टेकको सचिवालय बंगलादेशको ढाकामा रहेको छ ।
  • बिम्स्टेकका सहयोगका क्षेत्रहरू १४ रहेका छन् ।
  • बिम्स्टेकका १४ सहयोग क्षेत्रमध्ये नेपालले गरिबी निवारण क्षेत्रको नेतृत्व गरेको छ ।
  • नेपालले बिम्स्टेकको सदस्यता सन् २००४ जुलाई ३१ मा लिएको हो ।

प्रस्तुति
सुमन खड्का

यसअघिका सबै श्रृंखलाहरु हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्
http://www.prasashan.com/category/loksewa

प्रतिक्रिया दिनुहोस