३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काम नपाउँदा सिंहदरबारमा कार्यकर्ता

अ+ अ-

काठमाडौं । एमाले–माओवादीका केन्द्रदेखि जिल्ला, गाउँ तहसम्मका नेता–कार्यकर्ता अहिले सिंहदरबारमा केन्द्रित हुन थालेका छन्।

पार्टीले काम दिन नसक्दा टाठाबाठा नेता–कार्यकर्ता सिंहदरबार धाउन थालेका हुन्। पार्टीका एकाध शीर्ष नेताबाहेक अन्यलाई एकता प्रक्रियाका कुनै जिम्मेवारी दिइएको छैन। अझ दुई पार्टीका अध्यक्षबाहेक अन्य नेतासमेत पार्टीभित्रै बेरोजगारको स्थितिमा छन्। यस्तो बेला तल्लो तहका नेता–कार्यकर्ता झनै रुमल्लिइरहेका छन्।

त्यही भएर पनि नेता–कार्यकर्ता मन्त्रीहरूसँगको भेटघाटमा रमाउने, फाइल बोकेर सिंहदरबारमा मात्र दौडधुपमा लाग्ने काममा तल्लीन हुन थालेको बुझाइ छ, एमाले सचिव योगेश भट्टराईको। ‘अहिले पार्टीका नेता–कार्यकर्ता सिंहदरबारमा देखिन थालेका छन्।’

स्थानीय जनप्रतिनिधिदेखि पार्टीको जिल्ला नेतृत्वलगायत सबै फाइल बोकेर सिंहदरबारमै कुदेका देखिन्छन्- उनी भन्छन्, ‘पार्टीले नै काम दिन नसकेपछि बहाना पनि मिलेको छ, बजेट माग्ने भन्ने। यस्तो हुँदा पार्टी संगठन जीवन्त हुन सक्दैन।’

माओवादी मुख्यसचिव बुढाथोकी पनि नेता(कार्यकर्ता अलमलमा परेको र पार्टी निर्णय पर्खेर बसेको बताउँछन्। ‘पार्टीका काम केही छैनन्, कुनै नयाँ योजना बनेको पनि छैन, सबै अलमलमा रुमल्लिइरहेका मात्र देखिन्छन्, बुढाथोकी भन्छन्, ‘पार्टी संगठन चुस्त र व्यवस्थित गर्ने योजना पार्टीले नै बनाएको थियो एकता प्रक्रिया लम्बिँदा प्रभावित बनिरहेको छ।’ यो खबर हामीले आजको अन्नपुर्ण पोष्टबाट लिएका हौं ।

प्रतिक्रिया दिनुहोस