३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी र सुरक्षाकर्मीलाई स्वचालित हुन गृहमन्त्रीको निर्देशन

अ+ अ-

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई स्वचालित भएर काम गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री थापाले गृह मन्त्रालय र सो अन्तर्गतका निकायका कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई उक्त निर्देशन दिएका हुन् ।

गृह मन्त्रालयमा दोस्रो चौमासिक समिक्षा तथा गृहमन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले भने,‘‘बैठक, निर्देशनपछि केही दिन स्वफुर्त रुपमा कामका लागि परिचालित हुने फेरी निश्क्रिय हुने अहिलेको परीपाटि देखियो । अब परिचालित होईन सँधै सक्रिय भएर आफै स्वचालित भईराख्नुहोस् । ’’

उनले कर्मचारीसँग कार्यसम्पादन करार गरेर सोही अनुसार काम गरे नगरेको आधारमा उसको मुल्यांकन गर्ने पद्धतिको विकास गर्न लागिएको जानकारी दिए ।

गृहमन्त्री थापाले मन्त्रालयको जिम्मेवारी अनुसार शान्ति, सुरक्षा, सुव्यवस्था र सशासनका लागि प्रतिवद्ध भएर काम गर्न निर्देशन दिए ।

आर्थिक मितव्ययिता कायम गर्न आग्रह गर्दै काम गर्न आवश्यक स्रोत र साधनको भने कमी हुन नदिईने स्ष्पट पार्दै गृहमन्त्री थापाले गृह अन्तर्गतका निकायको पूजिगत खर्च कम भएको देखिएको भन्दै सो बढाउन आवश्यक गृहकार्य गर्न निर्देशन दिए ।

बैठकमा गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, अध्यागमन विभाग, कारागार व्यवस्थापन विभाग, प्रहरी किताबखानाको चालु आर्थिक वर्ष २०७४÷७५को दोस्रो चौमासिकको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस