१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परीक्षाउपयोगी विशेष श्रृंखला ५२

अ+ अ-

आशाको सिर्जना गर्न थालनी गर्नुपर्ने केही पहलहरु

• उत्पादन वृद्धि गरी संभाव्य वस्तुहरुमा आत्मनिर्भरतातर्फको यात्रा (जस्तै : दुध, कुखुरा, सिमेन्ट, छालाजुत्तामा छिटै र खाद्यन्न सुरक्षा, उर्जा र औषधीमा क्रमश)
• खूला दिशामुक्त हुनु/जाँडरक्शी सेवनमा नियन्त्रण
• एकिकृत राष्ट्रिय परिचयपत्रको प्रयोग
• अधिकारसँगै दायित्वरकर्तव्यवोध अभियान
• आविष्कार केन्द्रहरुको सञ्चालन
• इतिहास, विविधता र मौलिकताको जगेर्नाका प्रयत्नहरु
• कार्यमूलक र नैतिकवान प्रशासन
• सवै तहमा समृद्धि र सुशासन
• सवै क्षेत्र र तहमा भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता

(सवै पाठकमा comment मार्फत आफ्ना विचारहरु थप समेत गरिदिनु हुन अनुरोध छ)

वस्तुगत प्रश्नहरु

१. How can you make eleven even?

२. आफ्नो देश वा मूल थलो छाडेर अन्यत्र वसोवास गर्नेहरुलाई समष्टिमा के नाम दिइएको छ ?

३. “Youthquake” किन विशिष्ट शव्द वन्न पुगेको छ ?

४. पेन ड्राइभको अर्केा नाम के हो ?

५. डुडेझारी कैलालीमा, घुन्सा ताप्लेजुङ्गमा पर्दछ भने घैलाडुव्वा कहाँ पर्दछ ?

सही उत्तरहरु:

१. Remove “el”

२. डायस्पोरा

३. Announced “word of the year 2017” by Oxford Dictionary (meaning :a significant cultural, political, or social change arising from the actions or influence of young people)

४. USB, Universal Serial Bus

५. झापा

छोटो प्रश्नोत्तर

१. बहुल समाजका विशेषता के के हुन् ?
• सामान्यत एकभन्दा वढी जातजाति, धर्म, भाषा संस्कृतिका मानिसको बसोबास रहेको हुन्छ ।
• राजनैतिक आस्था र विचारमा समेत विविधताको अभ्यास हुन्छ ।
• हरेक समूहलाई आफ्नो छुट्टै पहिचानको स्वतन्त्ररुपमा पालना र अभ्यास गर्ने स्वतन्त्रता रहन्छ ।
• विधि र व्यवहारमा एकअर्काको संस्कार र संस्कृतिलाई सम्मान गर्ने प्रचलन हुन्छ ।
• समाजभित्रको अन्तरसम्वन्ध स्थायी प्रकृतिको नभै परिवर्तनशील हुन्छ । परिवर्तनाका स्वरुप Amalgamation, Assimilation, Segregation and Pluralism लगायत कुनै वा सवै पनि हुन सक्छ ।

२. What does 4P+C formula for capacity development mean?
4P+C for capacity development means:
• Priority setting
• Planning
• Producing
•   Paying
• Consumption (use)

र यो पनि,

परीक्षाउपयोगी विशेष श्रृंखलाका स्तम्भकार नेत्र सुवेदी “प्रयास” का शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/loksewa/

प्रतिक्रिया दिनुहोस