२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजपाले देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने

अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रधानमन्त्री पदमा उम्मेदवारी दर्ता गराएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने निश्चित भएको छ ।

यस विषयमा टुङ्गो लगाउन आज बिजुलीबजारस्थित कार्यालयमा दिनभर बसेको राजपा अध्यक्ष मण्डलको बैठकले कुनै निर्णय भने लिन सकेन तथापि, आफ्ना मुद्धा सम्बोधनका लागि लिखित प्रतिबद्धता जनाएको खण्डमा समर्थन गर्ने निर्णय भएको बताइएको छ ।

“काँग्रेसले हिजो पनि समर्थनका लागि आग्रह गरेको थियो, आज पनि संसद्मा रहेका साथीहरुसँग आग्रह गरेको छ, हाम्रा मुद्धा सम्बोधनका लागि सभापति देउवाले लिखित सहमति गरेर भएपनि जाने प्रतिबद्धता जनाउनु भएको छ, यसलाई पार्टीले सकारात्मक रुपमा लिएको छ, प्रधानमन्त्रीको निर्वाचन पनि सरेकाले थप छलफल गरेर निर्णय लिन्छौँ”–राजपाका एक नेताले भने ।

अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले प्रधानमन्त्री पदमा काँग्रेस सभापति देउवालाई समर्थन गर्नेबारे पार्टीभित्र सकारात्मक धारणा आएकाले यसबारे अर्को बैठकले निर्णय गर्ने बताए ।

विभिन्न छ मधेसकेन्द्रित दल मिलेर बनेको राजपाको व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने हाल २४ सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस