१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अरुण थुनिएकाले सतर्क रहन आग्रह

अ+ अ-

भोजपुर । अरुण नदी थुनिएपछि जिल्ला प्रशासन कार्यालय भोजपुरले प्रभावित स्थानका सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।

दुई दिनदेखि अरुण नदी थुनिएर बनेको ताल फुटेर हुन सक्ने सम्भावित दुर्घटनाबाट सतर्क रहन प्रशासनले भोजपुर जिल्लाको नदी किनार आसपास साल्पासिलिथो गाउँपालिका, अरुण गाउँपालिकाको लेगुवा बजार र षडानन्द नगरपालिकाको देउरालीका बासिन्दालाई आग्रह गरेको हो ।

जिल्ला दैवीप्रकोप उद्धार समितिको आज बसेको आकस्मिक बैठकले ताल फुटेर हुन सक्ने खतराबाट सजग हुन सर्वसाधारणलाई सूचना गर्ने र नदीको किनारमा माछा मार्न, गाईवस्तु चराउन, डुङ्गामा आवतजावत गर्नसमेत रोक लगाउने निर्णय गरेको समितिकी संयोजक एवम् प्रजिअ गोमादेवी चेम्जोङले जानकारी दिइन् । बिहीबार गेगरसहितको बाढीले सङ्खुवासभाको अरुण नदीमा झन्डै तीन किमीको तलाउ बनाएको छ ।

प्रतिक्रिया दिनुहोस