राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता


५ बैशाख २०८१, बुधबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका छन् ।

बुधबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ‘प्रचण्डबीच भेटघाट भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस