बढ्यो नेपालीको प्रतिव्यक्ति आय « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

बढ्यो नेपालीको प्रतिव्यक्ति आय


१८ बैशाख २०८१, मंगलबार


काठमाडौँ । नेपालीको प्रतिव्यक्ति औसत आय बढेको छ ।

चालु आर्थिक वर्षमा प्रतिव्यक्ति औसत आय १ हजार ४५६ डलर पुग्ने अनुमान केन्द्रीय तथ्याङ्क कार्यालयले गरेको छ ।

गत आर्थिक वर्षमा १ हजार ४०५ डलर रहेकोमा चालु आर्थिक वर्षमा ५१ डलर बढेको हो ।

पर्यटन आवागमनमा देखिएको सकारात्मक प्रभाव लगायतका कारणले अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस