काठमाडौँ महानगर : मेयरमा बालेन र उपमेयरमा सुनिताको अग्रता कायमै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ महानगर : मेयरमा बालेन र उपमेयरमा सुनिताको अग्रता कायमै


१ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकामा बालेन शाहको अग्रता कायमै छ ।

पछिल्लो परिणाम अनुसार ४४५३ मतगणना गर्दा बालेनले १५८७ मतसहित अग्रता कायमै राखेका छन्। बालेन अरूभन्दा सात सय मतले अगाडि छन्।

नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८८७ मत ल्याउँदा नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले ८२२ मत ल्याएकी छन्। उनीहरूबिच ६५ मतको अन्तर छ।

यस्तै, उपमेयरमा एमालेकी सुनिता डङ्गोलले एक हजार सात सय ४३ र एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५ सय १६ मत प्राप्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस