बालेन शाहलाई चुनाव चिह्न लौरो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बालेन शाहलाई चुनाव चिह्न लौरो


१७ बैशाख २०७९, शनिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले लौरो चुनाव चिह्न पाएका छन् ।

त्यस्तै पोखरा महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले पनि चुनाव चिन्ह लौरो पाएका छन् ।

आफूलाई अटेरी उम्मेदवार भनेर चिनाउने काठमाडौँका स्वतन्त्र उम्मेदवार शाह र पोखराका पौडेललाई निर्वाचन अधिकृतको कार्यालयले लौरो चुनाव चिह्न दिएको हो ।

शनिवार (आज) देशभर निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस