महाशिवरात्रीको अवसरमा बागलुङमा १०८ शिवलिङ्गको प्रतिस्थापन
बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित सिद्धेश्वर शिवालय मन्दिर परिसरमा निर्माणाधीन शिवलिङ्ग मण्डप । बिहीबार महाशिवरात्री पर्वको अवसर पारेर मण्डपमा १०८ शिवलिङ्गको प्रतिस्थापन गरिँदैछ । तस्वीर : रामबहादुर थापा/रासस