कतारी राजाको स्वागतमा वानेश्वर र माइतीघर क्षेत्रमा तयार गरिएका स्वागतद्धार (फोटो फिचर) « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

कतारी राजाको स्वागतमा वानेश्वर र माइतीघर क्षेत्रमा तयार गरिएका स्वागतद्धार (फोटो फिचर)


११ बैशाख २०८१, मंगलबार


काठमाडौँ । आज पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी(कतारी राजा)को स्वागतमा वानेश्वर र माइतीघर क्षेत्रमा तयार गरिएका स्वागतद्धार ।

दुई दिने भ्रमणका लागि आउन लागेका उनलाई अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गर्दैछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस