राष्ट्रपतिले गरे पाँच देशमा गैरआवासीय राजदूत नियुक्त « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

राष्ट्रपतिले गरे पाँच देशमा गैरआवासीय राजदूत नियुक्त


१७ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राजदूत नियुक्त गरेका छन् ।

बुधबार राष्ट्रपति पौडेलले फिजी,अर्जेन्टिना, बेलारुस, नर्वे र टर्कीमा गरी पाँच देशमा गैरआवासीय राजदूत नियुक्त गरेका हुन् ।

राष्ट्रपतिले अष्ट्रेलियाका आवासीय राजदूत कैलाशराज पोखरेललाई फिजी, ब्राजिलका आवासीय राजदूत निर्मलराज काफ्लेलाई अर्जेन्टिनाको गैरअवासीय, रुसका मिलनराज तुलाधर बेलारुसको गैर आवासीय, डेनमार्कका डा. रामस्वार्थ रायलाई नर्वे र पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीलाई टर्कीको गैर आवासीय राजदूतमा नियुक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस