६ सय मतले पछि परे गच्छदार, एमालेकी चौधरीको अग्रता « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

६ सय मतले पछि परे गच्छदार, एमालेकी चौधरीको अग्रता


७ मंसिर २०७९, बुधबार


काठमाडौँ । पूर्व उपप्रधानमन्त्रीसमेत भइसकेका कांग्रेस नेता विजयकुमार गच्छदार प्रारम्भिक मतपरिणाममा पछि परेका छन्। सुनसरी ३ मा उम्मेदवार रहेका उनी करिब ६ सय मतले पछि छन्।

यस क्षेत्रमा एमालेकी भगवती चौधरी अगाडि छिन्। उनले एक हजार ६४६ मत ल्याउँदा दोस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली छन्। उनले एक हजार २६६ मत ल्याउँदा गच्छदार भने एक हजार ३२ मतसहित तेस्रो स्थानमा छन्।

Tags :
प्रतिक्रिया दिनुहोस