प्रधानमन्त्री देउवाद्वारा सर्वदलीय बैठक आह्वान « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्री देउवाद्वारा सर्वदलीय बैठक आह्वान


७ माघ २०७८, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । 

बैठक भोलि नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । आज बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले सर्वदलीय बैठक बोलाउने निर्णय गरेको हो  ।  

बैठकमा स्थानीय तहको निर्वाचन र एमसिसीलगायतका विषयमा छलफल भएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस