४ मन्त्रीको टुंगो लगायो माओवादीले « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

४ मन्त्रीको टुंगो लगायो माओवादीले


२० आश्विन २०७८, बुधबार


काठमडौँ । नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने ४ मन्त्रीको नाम टुंगो लगाएको छ।

बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले मन्त्रीको नाम टुंगो लगाएको हो । देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज र मोधमाया यादवको नाम टुंगो लगाएको बताइएको छ ।

पौडेल बागलुङबाट निर्वाचित सांसद हुन् भने शशी श्रेष्ठ हाल राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य समेत रहेकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस