शीतल निवास पुगे देउवा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

शीतल निवास पुगे देउवा


२९ असार २०७८, मंगलबार


काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा शपथका लागि शीतल निवास पुगेका छन् ।

राष्ट्रपति जारी गरेको विज्ञप्तिबारे विवाद भएपछि देउवा केही ढिला गरी शीतल निवास पुगेका हुन् ।

सम्बन्धित समाचार : राष्ट्रपतिको विज्ञप्तिप्रति देउवाको आपत्ति

​साँझ ६ बजे शपथग्रहणको कार्यक्रम राखिए पनि विज्ञप्ति सच्याउनु पर्ने अडान राखेका उनको ढिला गरेर शपथग्रहण हुन लागेको हो ।

देउवाले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस