सरकारी कर्मचारीलाई १० दिनको पर्यटन बिदा « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

सरकारी कर्मचारीलाई १० दिनको पर्यटन बिदा


१५ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष सरकारी कर्मचारीहरूलाई १० दिनको तलबसहित पर्यटन बिदा दिने भएको छ।

बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रका कर्मचारीहरूलाई यसका लागि प्रेरित गरिने जानकारी दिए।

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सरकारले यस्तो व्यवस्था गरेको अर्थमन्त्री पौडेलको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस