सरकारी कर्मचारीलाई १० दिनको पर्यटन बिदा
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष सरकारी कर्मचारीहरूलाई १० दिनको तलबसहित पर्यटन बिदा दिने भएको छ। बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रका कर्मचारीहरूलाई यसका लागि प्रेरित गरिने जानकारी...