राष्ट्रपति भण्डारी झलनाथलाई भेट्न डल्लु जाँदै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

राष्ट्रपति भण्डारी झलनाथलाई भेट्न डल्लु जाँदै


प्रशासन संवाददाता

२१ चैत्र २०७७, शनिबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न शनिबार (आज) उनको निवास डल्लु जाँदै छिन् ।

मिर्गौलामा समस्या देखिएका खनालको स्वास्थ्यबारे बुझ्न राष्ट्रपति डल्लु जान लागेकी हुन् ।

सत्तारुढ दल एमाले आन्तरिक विवादमा रुमल्लिएको समयमा राष्ट्रपति भण्डारी खनाल निवास जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस