बालुवाटारमा चियापान « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बालुवाटारमा चियापान


३ चैत्र २०७७, मंगलबार


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज चियापान कार्यक्रम आयोजना गरेका छन् ।

बिहान ११ बजेपछि आयोजना हुने चियापानमा सरकारका मन्त्री, सांसद र एमालेका नेताहरुलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस