राष्ट्रपति निवासमा जेन जेड अगुवासहित पुराना र नयाँको जमघट
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संविधान दिवसको अवसरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा पुराना नेतादेखि जेन जेड अगुवासम्मको जमघट देखिएको छ । हालका मन्त्री तथा पुराना विभिन्न दलका नेता...