बझाङमा काँग्रेसको अग्रता कायमै  « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

बझाङमा काँग्रेसको अग्रता कायमै 


१७ बैशाख २०८१, सोमबार


काठमाडौँ । बझाङको प्रदेश सभा १ उपनिर्वाचनमा नेकपा एमालेलाई पछि पार्दै नेपाली काँग्रेसले अग्रता लिएको छ । नेकपा एमालेका दमन भण्डारीलाई उछिन्दै नेपाली काँग्रेसका अभिषेक सिंहले अग्रता लिएका हुन् ।

सिंहले ७ हजार ४९२ मत पाएका छन् भने नेकपा एमालेका भण्डारीले ७ हजार २२८ मत पाएका छन् ।

यस्तैगरी माओवादीका जनक बहादुर बुढाले २ हजार ८ सय ९५ र एकीकृत समाजवादीका दिल बहादुर सिंहले २ हजार १ सय २ मत प्राप्त गरेका छन् । 

राप्रपाका किशोर खड्काले १ सय ८२ मत पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस